बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै

सारांश

  • २३ असार, सप्तरी ।
  • बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी आउँदैछन् ।
  • बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि प्रधानमन्त्री देउवा शुक्रबार (आज) सप्तरी आउने तय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुकटवालले  जानकारी दिए ।

२३ असार, सप्तरी । बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी आउँदैछन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि प्रधानमन्त्री देउवा शुक्रबार (आज) सप्तरी आउने तय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुकटवालले  जानकारी दिए ।

उनका अनुसार, प्रधानमन्त्री लोहजारा गाविसस्थित भेडिया मन्ठमा आउनेछन् । भेडियामन्ठसहित नजिकै रहेको मैनाकडेरी, रघुनाथपुरमा बाढीले बितन्डा मचाएको छ । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी पसेको छ । धेरै व्यक्ति जोखिममा रहेका छन् ।धानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट समेत गर्नेछन् । प्रधानमन्त्रीले पीडितहरुसँग केहीबेर भेटघाट गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
तरकारी खेतीबाट महिला उत्साहित
तरकारी खेतीबाट महिला उत्साहित
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान
सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?