सप्तकोशी १ मा एमाले विजयी
सारांश
- सप्तरी, असोज ३ – सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ ।
- निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो ।
- वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।
सप्तरी, असोज ३ – सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ । निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो ।
वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया