उपसभामुख यादवद्वारा ‘बकर इद’को शुभकामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
उपसभामुख यादवद्वारा ‘बकर इद’को शुभकामना

सारांश

  • राजविराज, १८ भदौ ।
  • उपसभामुख गंगाप्रसाद यादवले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुसलमान समुदायप्रति आज शुभकामना व्यक्त गर्नुभएको छ ।
  • गृह जिल्ला सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ८ जोगिनियाँ आउनुभएको उहाँले शुभकामना दिँदै यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

राजविराज, १८ भदौ । उपसभामुख गंगाप्रसाद यादवले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुसलमान समुदायप्रति आज शुभकामना व्यक्त गर्नुभएको छ ।

गृह जिल्ला सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ८ जोगिनियाँ आउनुभएको उहाँले शुभकामना दिँदै यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय बनाउनका लागि एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपाली जनतालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ
अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ
आज यी प्रदेशमा छ उच्च वर्षा र बाढीको खतरा
आज यी प्रदेशमा छ उच्च वर्षा र बाढीको खतरा
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना
चालक र सहचालकको आँखा परीक्षण
चालक र सहचालकको आँखा परीक्षण