देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
३४ पटक हेरिएको
Shares
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पदको लोभ नभएको बताएका छन् ।
  • तर, टाउकोमा आईहाले नभाग्ने भन्दै प्रधानमन्त्री बन्ने अवसर आए स्विकार्ने स्पष्ट पारेका छन् ।
  • आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पदको लोभ नभएको बताएका छन् । तर, टाउकोमा आईहाले नभाग्ने भन्दै प्रधानमन्त्री बन्ने अवसर आए स्विकार्ने स्पष्ट पारेका छन् । आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले आफू यो कुरा गर्न नआएको उल्लेख गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि यो विषयमा बोलेको पनि बताएका छन् । उनले भने,‘अरु पार्टीको भन्दा आफ्नै पार्टीको बन्दा नै फाईदा होला, तपाईको भनाईबाट अरु होउन, शेरबहादुर हुँदै हुँदैन भनेको बुझियो बास्तवमा, त्यस्तो सानो चित्त नगर्नुहोस रामचन्द्रजी । ठूलो हृदय राख्नुहोस् । रामचन्द्रजीको चित्तै सानो छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?