संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद

सारांश

  • काठमाडौं ।
  • करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ ।
  • उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् ।

काठमाडौं । करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ ।

उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् । –नागरिकबाट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?