संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद
सारांश
- काठमाडौं ।
- करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ ।
- उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् ।
काठमाडौं । करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ ।
उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् । –नागरिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया