याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)

सारांश

  • भदौ २४, (सुवास संकल्प), ईटहरी, चर्चीत र्यापर गायक याम बुद्धको सम्झनामा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
  • यामबुद्ध फाउण्डेसनको आयोजना यमले पहिलो औपचारीक अध्ययन सुरु गरेको सलकपुर स्थित विद्यालय ब्राइट फिचर उच्च माध्यमिक विद्यालयमा प्रतीयोगिता आयोजना गरीएको हो ।
  • उक्त प्रतिगोगितामा ३५ विद्यार्थीको सहभागिता रहेका थिए भने प्रतियोगितामा सृष्टि वराल प्रथम, द्धितीय पालना अधिकारी र असोक सञ्जेल तीतृय भएका छन् ।

भदौ २४, (सुवास संकल्प), ईटहरी,
चर्चीत र्यापर गायक याम बुद्धको सम्झनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । यामबुद्ध फाउण्डेसनको आयोजना यमले पहिलो औपचारीक अध्ययन सुरु गरेको सलकपुर स्थित विद्यालय ब्राइट फिचर उच्च माध्यमिक विद्यालयमा प्रतीयोगिता आयोजना गरीएको हो ।

उक्त प्रतिगोगितामा ३५ विद्यार्थीको सहभागिता रहेका थिए भने प्रतियोगितामा सृष्टि वराल प्रथम, द्धितीय पालना अधिकारी र असोक सञ्जेल तीतृय भएका छन् । यम बुद्ध फाउनडेसनका अध्यक्ष तथा यम बुद्धका पिता अम्बिका प्रसाद अधिकारीले विद्यार्थीलाई कवितामा व्यक्त आर्दश जीवन र व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । यम बुद्ध गित र कविता लेख्न रुचाउने र कविताको माध्यमबाट समाजका विक्रितीहरुलाई सुधार गर्न विद्यालयस्तर देखिनै जागरुप गराएर विद्यार्थीलाई समाजिक उत्तरदायित्वको महत्व बुझाउन साथै उनीहरुको सिर्जनशीलता बिकास गर्न कविता प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताए ।
हेर्नुस भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?