पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
६० पटक हेरिएको
Shares
पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

सारांश

  • रामपुर (पाल्पा), १३ असार ।
  • पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
  • बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रामपुर (पाल्पा), १३ असार । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
एमाले तराई,मधेश विरोधि पार्टी होइन – अध्यक्ष ओली
एमाले तराई,मधेश विरोधि पार्टी होइन – अध्यक्ष ओली
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस
स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान