को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
५० पटक हेरिएको
Shares
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
  • आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी)परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी)परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

आज केन्द्रीय सदस्यमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता र एकवाल मियालाई मनोनित गरेको छ ।

त्यस्तै, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई पनि मनोनित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
प्रधानमन्त्री देउवाका ४ सारथी
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
हेर्नुहोस् चितवन  १, २ ,३ को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन १, २ ,३ को पछिल्लो अपडेट