फिल्म ‘दुई रुपैयाँ’ जापानमा प्रदर्शन हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
फिल्म ‘दुई रुपैयाँ’ जापानमा प्रदर्शन हुने

सारांश

  • काठमाडौं ।
  •  फिल्म ‘दुई रुपैयाँ’ जापानमा पनि प्रदर्शन हुने भएको छ ।
  • दशैंको भोलिपल्टदेखि टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले जनाएको छ।

काठमाडौं । फिल्म ‘दुई रुपैयाँ’ जापानमा पनि प्रदर्शन हुने भएको छ । दशैंको भोलिपल्टदेखि टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले जनाएको छ। फिल्म टोकियोसहित तोचिगी, नागोया, फुकुओका लगायत जपाानका अन्य मूख्य शहरमा पनि प्रदर्शन हुनेछ जनाइएको छ ।

नेपाली हलमा फिल्म भदौ २३ गते प्रदर्शनमा आएको थियो ।

फिल्मको ‘कुटुमा कुटु’ बोलको गीत यूट्युबमा सर्वाधिक हेरिएको छ । ‘दुई रुपियाँ’ लाई असिम साहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहरी लगायतका कलाकारको मूख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?