अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य

सारांश

  • काठमाडौं: सिंगापुरमा जारी आइसीसी अण्डर १९ विश्वकप छनौट खेल अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ।
  • टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरा ओभर खेल्न दुई बल बाँकी रहदा अलआउट हुँदै १९० रन बनाएको थियो।
  • सुरुका दुई खेलमा आक्रामक बलिङ गरेको नेपाल आजको खेलमा भने अफगानिस्तानसामु आक्रामक बन्न सकेन ।

काठमाडौं: सिंगापुरमा जारी आइसीसी अण्डर १९ विश्वकप छनौट खेल अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरा ओभर खेल्न दुई बल बाँकी रहदा अलआउट हुँदै १९० रन बनाएको थियो। सुरुका दुई खेलमा आक्रामक बलिङ गरेको नेपाल आजको खेलमा भने अफगानिस्तानसामु आक्रामक बन्न सकेन ।

दुई खेल जितेका नेपाल र अफगानिस्तानका लागि आजको खेल जसरी पनि जित्नै पर्ने दवाव छ । दुबैको समान ४ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

सिंगापुर र मलेसियासंगको खेलमा समान ५ विकेट लिएका कप्तान सन्दिप लामिछानेले अफगानिस्तानको २ विकेट झारे भने शाहल आलाम ३ विकेट लिन सफल भए । यस्तै पवन सर्राफले पनि २ विकेट लिए ।

बलिङ पक्ष मजबुत भएपनि ब्याटिङमा कमजोर देखिदै आएको नेपाल आज दवावमा छ ।
अन्नपूर्णपोस्ट बाट साभार ।

(www.theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
Congratulations! Telugu superstar Jr NTR and wife Lakshmi welcomed their second child
Congratulations! Telugu superstar Jr NTR and wife Lakshmi welcomed their second child
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
प्रदेश २: राउत र यादवको  मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
प्रदेश २: राउत र यादवको मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
जलबिद्यूत कम्पनीमा जागिरको अवसर हेर्नुहोस
जलबिद्यूत कम्पनीमा जागिरको अवसर हेर्नुहोस

तपाईंले छुटाउनुभयो कि?