चन्द्रागिरीमा माघ १ गते कन्सर्ट निशुल्क !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१२९ पटक हेरिएको
Shares
चन्द्रागिरीमा माघ १ गते  कन्सर्ट निशुल्क !

सारांश

  • युवापुस्ताको भिजिटको पहिलो गन्तव्य बनेको चन्द्रागिरी हिल्समा माघ एक गते मायाको डोरीले, ओ मिरी जस्ता गीतका चर्चित गायक दिपक बज्रचार्य एंव ब्याण्डको निशुल्क कन्सर्ट हुने भएको छ ।
  • चन्द्रागिरीका दर्शकको लागि निशुल्क चन्द्रागिरी हिल्स प्रा.
  • लीले आयोजना गरेको कार्यक्रममा बज्रचार्यको अलवा चर्चित कमेडियन एंव जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टून क्रज आदिको प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक संस्था द दिनेश डिसी प्रोडक्सनका अध्यक्ष एंव कार्यक्रम ऊद्घोषक आवाजको दुनिँयाको साथी दिनेश डिसीले बताए ।

युवापुस्ताको भिजिटको पहिलो गन्तव्य बनेको चन्द्रागिरी हिल्समा माघ एक गते मायाको डोरीले, ओ मिरी जस्ता गीतका चर्चित गायक दिपक बज्रचार्य एंव ब्याण्डको निशुल्क कन्सर्ट हुने भएको छ । चन्द्रागिरीका दर्शकको लागि निशुल्क चन्द्रागिरी हिल्स प्रा. लीले आयोजना गरेको कार्यक्रममा बज्रचार्यको अलवा चर्चित कमेडियन एंव जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टून क्रज आदिको प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक संस्था द दिनेश डिसी प्रोडक्सनका अध्यक्ष एंव कार्यक्रम ऊद्घोषक आवाजको दुनिँयाको साथी दिनेश डिसीले बताए ।

हिऩ्दुहरुको पर्व श्री स्वस्थानीमा सतिदेवीको निधार पतन भएर ऊत्पन्न भएको भालेश्वर महादेवको मन्दिर रहेको चन्द्रागिरीमा केबलकारको यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि बिभिन्न निशुल्क खेलको साथै फेस पेन्टिंग आदिले भिजिटको पहिलो रोजाईमा पर्ने गरेको छ । अब साप्ताहिक रुपमा विभिन्न मनोरंजक कार्यक्रम, मासिक रुपमा ठुला मनोरंजक कार्यक्रम र शिवरात्रिमा बिशेष कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?