लहान नगरपालिकामा कांग्रेसको विजयी सुरूवात
सारांश
- सिरहा ।
- सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ ।
- वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादवले २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् ।
सिरहा । सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ ।
वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादवले २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् ।
यो नगरपालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया