कांग्रेस र राजपाबीच विवाद चर्कदा बलरामा मतगणना रोकियो !
सारांश
- सर्लााहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ ।
- गणनाका क्रममा काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए उनका अनुसार, प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयलाई भगाएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
- बलरामा मंगलबार बिहानदेखि मतगणना गर्न सुरु भएको थियोे ।
सर्लााहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए
उनका अनुसार, प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयलाई भगाएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बलरामा मंगलबार बिहानदेखि मतगणना गर्न सुरु भएको थियोे । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा सर्लाहीको निकै संवेदनशील क्षेत्र मानिन्छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया