कौडा खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कौडा खेल्ने पक्राउ

सारांश

  • काठमाडौं, ४ असोज महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–१२ टेकु पचली भैरव मन्दिर प्राङगणमा कौडा खेलिरहेका सोही महानगरपालिका–१९ गणेशस्थान बस्ने ५८ बर्षीय चन्द्र शाही सहित १० जनालाई नगद ६ लाख ४० हजार ८ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, ४ असोज
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–१२ टेकु पचली भैरव मन्दिर प्राङगणमा कौडा खेलिरहेका सोही महानगरपालिका–१९ गणेशस्थान बस्ने ५८ बर्षीय चन्द्र शाही सहित १० जनालाई नगद ६ लाख ४० हजार ८ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार !
मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार !
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि
ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
Steps to create a Marriage Work

तपाईंले छुटाउनुभयो कि?