महंगी बढेपछी सरापे बिदेशिय (भिडियाे)
सारांश
- काठमाडाैँ – नेपालीहरू महान् चाड बडा दशैँ नजिकीँदै गर्दा दसैंको भाब बोकेका गीतहरु बजारमा अाईरहेका छन् ।
- यसै क्रममा निकै नै लोकप्रिय गायक बिष्णु खत्री र गायिका लक्ष्मी परीयारको मार्मिक गीत सार्वजनिक भएको छ ।
- बिबी जिसिको शब्द तथा बिष्णु खत्रिको लयमा ‘सरापे’ अर्थात यादब देवकोटालाई लीला गिरिले साथ दिएकी छिन् ।
काठमाडाैँ – नेपालीहरू महान् चाड बडा दशैँ नजिकीँदै गर्दा दसैंको भाब बोकेका गीतहरु बजारमा अाईरहेका छन् । यसै क्रममा निकै नै लोकप्रिय गायक बिष्णु खत्री र गायिका लक्ष्मी परीयारको मार्मिक गीत सार्वजनिक भएको छ ।
बिबी जिसिको शब्द तथा बिष्णु खत्रिको लयमा ‘सरापे’ अर्थात यादब देवकोटालाई लीला गिरिले साथ दिएकी छिन् ।
बिदेशिनु परेको ब्यथालाई गीत मार्फत पोखिएको छ । गायत्री थापाको निर्देशनमा हरिश महराको छायाङ्कनमा तयार गरिएको दसैं गीतमा हास्य टेली सिरीयल ‘गुलेलि’ का निक्कै चर्चित कलाकार यादव देवकोटा ‘सरापे’ले निक्कै राम्रो अभिनय गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया