१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.

सारांश

  • दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ ।
  • हालसम्म एमाले, कांग्रेसले समान ४/४, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक २/२ तहमा विजयी भएका छन् भने संघीय समाजवादी फोरम र राजपा १/१ तहमा विजयी भएका छन् ।
  • कांग्रेस ४ तहमा विजयी १.

दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

हालसम्म एमाले, कांग्रेसले समान ४/४, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक २/२ तहमा विजयी भएका छन् भने संघीय समाजवादी फोरम र राजपा १/१ तहमा विजयी भएका छन् ।

कांग्रेस ४ तहमा विजयी

१. नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष

२. औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष

३. धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष

४. जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष

एमाले ४ तहमा विजयी

१. बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख

२. सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख

३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष

४. मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष

माओवादी केन्द्र दुई तहमा विजयी

१. कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख

२.अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष

नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी

१. ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता,  प्रमुख,  हुसनी आरा खातुन, उपप्रमुख

२. विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष,

संघीय समाजवादी फोरम १ तहमा विजयी

१. विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष

राजपा १ तहमा विजयी

१. हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख,उपप्रमुख रेणु झा,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?