महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी

सारांश

  • महोत्तरी, असोज ६ – महोत्तरीको औरही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा राष्ट्रिय जनता पार्टी राजपा विजयी भएको छ ।
  • मेयरमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मतसहित विजयी हुनुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी राजपाका शंकर यादवले २ हजार ७ सय ११ मत प्राप्त गर्नुभयो ।

महोत्तरी, असोज ६ – महोत्तरीको औरही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा राष्ट्रिय जनता पार्टी राजपा विजयी भएको छ ।

मेयरमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाका शंकर यादवले २ हजार ७ सय ११ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा भने राजपाकी रेणु झा विजयी हुनुभएको हो । उहाँले ३ हजार २ सय ५५ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी कांग्रेसकी रेणु यादवले २ हजार ९ सय ५९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?