महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी

सारांश

  • महोत्तरी, असोज ८ – महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ ।
  • नगरपालिकाको मेयरमा राजपाका सञ्जय सिंह ४ हजार २ सय ३९ मतसहित विजयी हुनुभएको हो ।
  • उहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले ३ हजार २ सय ६१ मत प्राप्त गर्नुभयो ।

महोत्तरी, असोज ८ – महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ । नगरपालिकाको मेयरमा राजपाका सञ्जय सिंह ४ हजार २ सय ३९ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले ३ हजार २ सय ६१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा राजपाकै प्रतिभा प्रधान गामी ४ हजार ५३ मतसहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालकी हजरा खातुनले २ हजार ८ सय ८९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने आशंका
दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने आशंका
यौन दुरव्यवहारको आरोप लागेका  साहित्यकार चेतन भगतले यस्ताे लेखे
यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध
ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध
मोटरसाइकलमा बस्ने दुवैले हेलमेट लगाउने कि !
मोटरसाइकलमा बस्ने दुवैले हेलमेट लगाउने कि !

तपाईंले छुटाउनुभयो कि?