महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
सारांश
- महोत्तरी, असोज ८ – महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ ।
- नगरपालिकाको मेयरमा राजपाका सञ्जय सिंह ४ हजार २ सय ३९ मतसहित विजयी हुनुभएको हो ।
- उहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले ३ हजार २ सय ६१ मत प्राप्त गर्नुभयो ।
महोत्तरी, असोज ८ – महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ । नगरपालिकाको मेयरमा राजपाका सञ्जय सिंह ४ हजार २ सय ३९ मतसहित विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले ३ हजार २ सय ६१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा राजपाकै प्रतिभा प्रधान गामी ४ हजार ५३ मतसहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालकी हजरा खातुनले २ हजार ८ सय ८९ मत प्राप्त गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया