जुवा तास खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
जुवा तास खेल्ने पक्राउ

सारांश

  • काठमाडौं, १० असोज मोरङ ः बिराटनगर महानगरपालिका –११ बस्ने डम्बर कुमारी क्षेत्रीको घरमा जुवा–तास खेलिरहेको अवस्थामा सोही ठाउँ १२ बस्ने ३८ बर्षीय गणेश घले लगायत ६ जनालाई नगद ९२ हजार ४ सय ७ रुपैयाँ  र ३ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • सुनसरी     ः धरान उप–महानगरपालिका–१६ स्थित किराना पसल गरी बस्ने प्रेम कुमारी श्रेष्ठको पसल भित्र जुवा–तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ बर्षीय सन्तोष बराइली लगायत ८ जनालाई नगद  १ लाख ८२ हजार ६ सय ५२ रुपैयाँ र १ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  •                                                                                                                                                           कास्की ः पोखरा लेखनाथ महानगरपालिका–१३ मियापाटन बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठको घरमा जुवा–तास खेलीरहेको अवस्थामा निज सन्तोष सहित ६ जनालाई नगद ४१ हजार ४ सय ७५ रुपैया र ३ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १० असोज
मोरङ ः बिराटनगर महानगरपालिका –११ बस्ने डम्बर कुमारी क्षेत्रीको घरमा जुवा–तास खेलिरहेको अवस्थामा सोही ठाउँ १२ बस्ने ३८ बर्षीय गणेश घले लगायत ६ जनालाई नगद ९२ हजार ४ सय ७ रुपैयाँ  र ३ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी     ः धरान उप–महानगरपालिका–१६ स्थित किराना पसल गरी बस्ने प्रेम कुमारी श्रेष्ठको पसल भित्र जुवा–तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ बर्षीय सन्तोष बराइली लगायत ८ जनालाई नगद  १ लाख ८२ हजार ६ सय ५२ रुपैयाँ र १ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।                                                                                                                                                           कास्की ः पोखरा लेखनाथ महानगरपालिका–१३ मियापाटन बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठको घरमा जुवा–तास खेलीरहेको अवस्थामा निज सन्तोष सहित ६ जनालाई नगद ४१ हजार ४ सय ७५ रुपैया र ३ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट
बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…
बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
भरतपुर फैसला आज सर्वोच्चले  गर्ला त अन्तिम फैसला ?
भरतपुर फैसला आज सर्वोच्चले गर्ला त अन्तिम फैसला ?
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

तपाईंले छुटाउनुभयो कि?