भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ

सारांश

  • काठमाडौं, असोज १२ – दक्षिण भारतको तेलेंगना राज्यका किसानले चौबिसै घण्टा विजुली आपूर्तिको विरोध गरेका छन् ।
  • किसानले चौबिसै घण्टा विजुली नदिन अधिकारीहरुसँग माग पनि गरेका छन् ।
  • नियमित विद्युत आपूर्ति हुँदा जमिनमुनिको पानी धेरै तानिने र त्यसले गर्दा इनार तथा अरु पानीको श्रोत सुक्ने भन्दै विद्युत आपूर्ति अनियमित गर्न माग गरेका हुन् ।

काठमाडौं, असोज १२ – दक्षिण भारतको तेलेंगना राज्यका किसानले चौबिसै घण्टा विजुली आपूर्तिको विरोध गरेका छन् । किसानले चौबिसै घण्टा विजुली नदिन अधिकारीहरुसँग माग पनि गरेका छन् ।

नियमित विद्युत आपूर्ति हुँदा जमिनमुनिको पानी धेरै तानिने र त्यसले गर्दा इनार तथा अरु पानीको श्रोत सुक्ने भन्दै विद्युत आपूर्ति अनियमित गर्न माग गरेका हुन् । गएको जुलाइमा सरकारले तेलेंगनाका तीन जिल्लामा चौबिसै घण्टा बिजुली दिने घोषणा गर्दै बिजुली आपूर्ति नियमित गर्दै आएको थियो । तर किसानले भने दिनको ९ घण्टा मात्र विद्युत आपूर्ति गर्न माग गरेका छन् । त्यहाँका किसानले आफूहरु पूर्णतया जमिनमुनिको पानीमा निर्भर रहेको र २४ घण्टा विजुली आउँदा भविष्यका लागि खतरा हुने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप
बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
२ सय भाषाविद् काठमाडौंमा जम्मा भए
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
नेताहरुका घरमा प्रहरीको छापा !
नेताहरुका घरमा प्रहरीको छापा !
Dear White People Creator On Season 2, Twitter Trolls, And That Cliffhanger
Dear White People Creator On Season 2, Twitter Trolls, And That Cliffhanger

तपाईंले छुटाउनुभयो कि?