असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन

सारांश

  • गुल्मी, २९ साउन ।
  • नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने भएको छ ।
  • आइतवार बिहान बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला तथा क्षेत्रका अबिधेशनको मिति तोकेको छ ।

गुल्मी, २९ साउन । नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । आइतवार बिहान बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला तथा क्षेत्रका अबिधेशनको मिति तोकेको छ ।

सदरमुकाम तम्घासस्थित बिपी स्मृति भवनमा सम्पन्न उक्त बैठकले आफ्नो १२ औ जिल्ला अधिबेशन सफल पार्नको विभिन्न बिषयमा छलफल समेत गरेको संगठनका कार्यबहाक अध्यक्ष झविन्द्र पाण्डेयले बताए ।

बैठकले आगामी भदौ १८ गते सम्म जिल्लामा रहेका सम्पूर्ण मावि र क्याम्पसमा इकाइ अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

इलाका तथा क्याम्पस अधिवेशनको लागि भदौ २६ गते क्षेत्र नं १ मा २८ गते क्षेत्र नं २ मा र ३० गते क्षेत्र नं ३ मा क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने निर्णय भएको संगठनका कार्यबहाक अध्यक्ष पाण्डेयले बताए ।

गुल्मी जिल्लाको ऐतिहासिक जिल्ला अधिबेशन सम्पन्न गर्न पार्टी, भातृसङ्गठनहरु, शभवेच्छुक लगायत सम्पुर्ण महानुभावहरुलाइ सहयोगको लागी पाण्डेयले अनुरोध समेत गरे ।

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
कहिले बन्ला नयाँ सरकार
कहिले बन्ला नयाँ सरकार
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित
लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त
प्रम ओलीको भाषण भारतीय मिडियाको चासोमा
प्रम ओलीको भाषण भारतीय मिडियाको चासोमा
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा