पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
सारांश
- पोखराको धार्मिक तथा पर्यटकीय स्थल तालबराही मन्दिरमा आज विहिबार कोजाग्रत पुर्णिमा पर्व भएकोले बिहानै देखि दशनार्थीहरुको अत्याधिक भिडभाड भएको छ।
- मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले बिहानै देखि तालबराही मन्दिरमा दर्शन गर्न र दशैंको जमरा सेलाउन पनि मन्दीरमा जाने गर्नाले मन्दिरमा बर्षकै सबै भन्दा बढी भिड भाड हुने भएको ताल बराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए ।
- दर्शन गर्न तालबराही मन्दिरमा आएका दशनार्थीहरु ।

पोखराको धार्मिक तथा पर्यटकीय स्थल तालबराही मन्दिरमा आज विहिबार कोजाग्रत पुर्णिमा पर्व भएकोले बिहानै देखि दशनार्थीहरुको अत्याधिक भिडभाड भएको छ। 
मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले बिहानै देखि तालबराही मन्दिरमा दर्शन गर्न र दशैंको जमरा सेलाउन पनि मन्दीरमा जाने 
गर्नाले मन्दिरमा बर्षकै सबै भन्दा बढी भिड भाड हुने भएको ताल बराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए ।

दर्शन गर्न तालबराही मन्दिरमा आएका दशनार्थीहरु । तालबराही मन्दिरमा भिडभाड भएसंगै बाराही घाट क्षेत्रमा हाट बजार समेत संचालन भएको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया