पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)

सारांश

  • पोखराको धार्मिक तथा पर्यटकीय स्थल तालबराही मन्दिरमा आज विहिबार कोजाग्रत पुर्णिमा पर्व भएकोले बिहानै देखि दशनार्थीहरुको अत्याधिक भिडभाड भएको छ।
  •   मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले बिहानै देखि तालबराही मन्दिरमा दर्शन गर्न र दशैंको जमरा सेलाउन पनि मन्दीरमा जाने गर्नाले मन्दिरमा बर्षकै सबै भन्दा बढी भिड भाड हुने भएको ताल बराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए ।
  • दर्शन गर्न तालबराही मन्दिरमा आएका दशनार्थीहरु ।

पोखराको धार्मिक तथा पर्यटकीय स्थल तालबराही मन्दिरमा आज विहिबार कोजाग्रत पुर्णिमा पर्व भएकोले बिहानै देखि दशनार्थीहरुको अत्याधिक भिडभाड भएको छ।

मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले बिहानै देखि तालबराही मन्दिरमा दर्शन गर्न र दशैंको जमरा सेलाउन पनि मन्दीरमा जाने

गर्नाले मन्दिरमा बर्षकै सबै भन्दा बढी भिड भाड हुने भएको ताल बराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिकमत बहादुर कुंवरले बताए ।

दर्शन गर्न तालबराही मन्दिरमा आएका दशनार्थीहरु । तालबराही मन्दिरमा भिडभाड भएसंगै बाराही घाट क्षेत्रमा हाट बजार समेत संचालन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
१२ खर्ब लगानी प्रस्ताव
१२ खर्ब लगानी प्रस्ताव
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
सिमित कलाकारहरु मात्रै लिएर अमेरिकामा “ग्लोबल नेपाली फिल्म अवार्ड”
सिमित कलाकारहरु मात्रै लिएर अमेरिकामा “ग्लोबल नेपाली फिल्म अवार्ड”
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?