तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

सारांश

  • काठमाडौं, २० असोज ।
  • दाङ जिल्लाको तुलसीपुरदेखि नेपालगन्ज जाँदै गरेको १६६२ नम्बरको हाइस ओभरटेक गर्न खोज्दा ठुटे जङ्गलमा दुर्घटनाग्रस्त भएको छ ।
  • उक्त दुर्घटनामा परी चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं, २० असोज । दाङ जिल्लाको तुलसीपुरदेखि नेपालगन्ज जाँदै गरेको १६६२ नम्बरको हाइस ओभरटेक गर्न खोज्दा ठुटे जङ्गलमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १४ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर रहेको छ । विस्तृत समाचार आउन बाँकी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेरी बबई डाइभर्सन : दुई प्रदेशबीच मतभेद शुरु
भेरी बबई डाइभर्सन : दुई प्रदेशबीच मतभेद शुरु
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
आरोप–प्रत्यारोपमा नेविसंघका पदाधिकारी
आरोप–प्रत्यारोपमा नेविसंघका पदाधिकारी
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
लकडाउनमा पोखरा उच्च अदालतमा तीन सय मुद्दा
लकडाउनमा पोखरा उच्च अदालतमा तीन सय मुद्दा
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत

तपाईंले छुटाउनुभयो कि?