नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष

सारांश

  • चुनावको मिति नजिकिदै जाँदा दलहरुले गठबन्धन संगै आफ्नो पार्टी भित्रको आन्तरिक संगठनलाई बिस्तार संगै बलियो बनाउने कामलाई तिब्रता दिइरहेका छन् ।
  • यसैबिचमा नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन भएको छ ।
  • तनहुंको दमौलीमा आज सम्पन्न भेलाले मंसिरमा हुन लागेको संद्य र प्रदेशको चुनावलाई मध्यनजर गर्दै १७ सदस्य रहेको कार्यसमिति पुर्नगठन गरेको हो ।

चुनावको मिति नजिकिदै जाँदा दलहरुले गठबन्धन संगै आफ्नो पार्टी भित्रको आन्तरिक संगठनलाई बिस्तार संगै बलियो बनाउने कामलाई तिब्रता दिइरहेका छन् । यसैबिचमा नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन भएको छ । तनहुंको दमौलीमा आज सम्पन्न भेलाले मंसिरमा हुन लागेको संद्य र प्रदेशको चुनावलाई मध्यनजर गर्दै १७ सदस्य रहेको कार्यसमिति पुर्नगठन गरेको हो ।

नयाँ कार्यसमितिमा पोखराका अमन बिक्रम थापा कोषाध्यक्ष पदमा चयन भएका छन् । कार्यसमितिको अध्यक्षमा देव बहादुर दुरा ,उपाध्यक्ष खडा नन्द आचार्य ,सचिव राज कुमार महतो सहसचिव दिपक भट्टराई ,कोषाध्यक्ष अमनविक्रम थापा रहेका छन् भने सदस्यहरु चन्द्र बहादुर थापा ,इन्द्रधवज वरूवाल ,राजेन्द्र भट्टराई ,दक्षिणा सुवेदि,सिरजना लामा ,जफर मियाँ ,चिनिमाया दरै,पदम सिरिस,दिरा पुन,मिना थापा,दल बहादुर केसी,सरस्वती देवि शर्मा रहेका छन् । नेपाली जनता द्धारा जारी गरिएको संबिद्यान कार्यन्वयनको दिशामा एक भएर लाग्नेछौं कोषाध्यक्ष थापाले भने:- संबिद्यानको सफल कार्यन्वयनलाई पूर्णता दिलाउनका लागि मंसिरमा हुन लागेको निर्वाचनलाई सफल पार्दै देश पार्दै युवा नेतृत्वको अबसर आए पक्कै पनि देश समृद्धिको बाटोमा अगाडी बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
८ तले घर बनाउन महानगरले दियो स्विकृति
८ तले घर बनाउन महानगरले दियो स्विकृति
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
फेरि देउवालाइ भयाे धाेका !
फेरि देउवालाइ भयाे धाेका !

तपाईंले छुटाउनुभयो कि?