ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
२८९ पटक हेरिएको
Shares
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक

सारांश

  • गायक / संगीतकार / गीतकार / मोडेल ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ ।
  • गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।
  • ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द / संगीत रहेको छ ।

गायक / संगीतकार / गीतकार / मोडेल ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।

ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द / संगीत रहेको छ । यसै गरि गीत संग संगै यसको म्युजिक भिडियो पनि निर्माण भएको छ ।

भिडियोमा हरि हुमागाईंको छायांकन , निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्ध देखाउन खोजिएको उक्त भिडियोमा बेनिषा हमाल संगै ओम रोदनको ससक्त अभिनय रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?