चुनावको मुखमा फेरि नौ सचिवको सरुवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा

सारांश

  • चुनावको मुखमा सरकारले मंगलबार फेरि नौ सचिवको सरुवा गरेको छ।
  • सोमबार मन्त्रिपरिषदको बैठकले ६ सचिवको सरुवा गरेको भोलिपल्टै फेरि सरुवा गरिएको हो।
  • स्रोतका अनुसार सोमबारको बैठकको माइन्युटमा नै राखेर मंगलबार थप सचिवको सरुवा गरिएको छ।

चुनावको मुखमा सरकारले मंगलबार फेरि नौ सचिवको सरुवा गरेको छ। सोमबार मन्त्रिपरिषदको बैठकले ६ सचिवको सरुवा गरेको भोलिपल्टै फेरि सरुवा गरिएको हो।

स्रोतका अनुसार सोमबारको बैठकको माइन्युटमा नै राखेर मंगलबार थप सचिवको सरुवा गरिएको छ।

सञ्चार मन्त्रालयका महेन्द्र गुरुङ र महिला, बालबालिका तथा समाज कल्याणका प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ भने सूचना आयोगकी यामकुमारी खतिवडालाई उद्योग मन्त्रालयमा पुर्याइएको छ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव रामकुमार आचार्यलाई महालेखा नियन्त्रकको कार्यालय र केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालय लगिएको छ।

त्यस्तै ङइन्द्रप्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, उद्योगका शंकर कोइरालालाई सामान्य प्रशासन मन्त्रालय, खगराज बराललाई प्रधानमन्त्री कार्यालय तथा रश्मीराज पाण्डेलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा सरुवा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
विस्व रेडियोग्राफि दिवसमा रजिस्टारले किन भने सचेत रहनुहोस ?
विस्व रेडियोग्राफि दिवसमा रजिस्टारले किन भने सचेत रहनुहोस ?
ट्रक दुर्घटनामा : दुईको मृत्यु
ट्रक दुर्घटनामा : दुईको मृत्यु
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि
पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
वन्यजन्तुको क्षति रोक्न पर्खाल
वन्यजन्तुको क्षति रोक्न पर्खाल
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
मिथिलाञ्चलमा रक्षाबन्धन, के हो रक्षाबन्धन ?
मिथिलाञ्चलमा रक्षाबन्धन, के हो रक्षाबन्धन ?

तपाईंले छुटाउनुभयो कि?