सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो

सारांश

  • मुम्बई।
  • बलिउड हट अभिनेत्री सुरबीन चावला आमा बनेकी छन्।
  • उनले छोरीलाई जन्म दिएकी छन्।

मुम्बई। बलिउड हट अभिनेत्री सुरबीन चावला आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी छन्। छोरीलाई जन्म दिएपछि उनले पहिलोपटक छोरीसँग खिचेको फोटो समाजिक संजालमा शेयर गरेकी छन्। उनी छोरीसँग फोटो शुट गराउँदै गरेको फोटो भाइरल भएको छ। भर्खर छोरीलाई जन्म दिएकी सुरवीन उक्त फोटोमा निकै हट देखिएकी छन्। सुरवीनले यो फोटो शेयर गर्दै लेखेकी छन्, ‘यो त्यो प्रेम हो, जसलाई अहिले मैले चिनेकी छु।’


सुरवीनले १५ अप्रिलमा जन्म दिएकी थिइन्। र उनले एक महिला पहिला छोरीसँग फोटोशुट गराएकी थिइन्। सुरवीन व्यापारी अक्षय ठक्करसँग जुलाई २०१५मा विवाह गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?