दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दुर्घटनामा एकको मृत्यु

सारांश

  • काठमाडौँबाट दमकतर्फ जाँदै गरेको मे १ ज २७९१ नं को टाटा बोलेरो सप्तरीको भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा आज पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
  • त्यसमा सवार अन्य दुईजना घाइते भएको छ र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट दमकतर्फ जाँदै गरेको मे १ ज २७९१ नं को टाटा बोलेरो सप्तरीको भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा आज पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । त्यसमा सवार अन्य दुईजना घाइते भएको छ र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकामा रहेका गाई गोरु बचाउने क्रममा टाटा बोलेरो सडकबाट पल्टेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ…
जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ…
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !
प्रेमबहादुर राईको रिहाईको लागि परराष्ट्र मन्त्रालयमा चेक हस्तान्तरण !
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?