सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन

सारांश

  • चन्द्रौटा कात्तिक २३   कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको सृजनसिल वचत तथा ऋण सहकारी सस्थाका नवौ साधारण सभा तथा पाचौ अधिवेशनमा सम्पन्न भएको छ ।
  • अधिवेशनले ज्ञानिराम पुरीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।
  • जसको उपाध्क्षयमा पम्फा पाण्डे,सचिव शान्ति के सी,सहसचिव गिता गिरी,कोषाध्यक्ष पर्शुराम गिरी सहित ९ सदस्य समिति चयन गरिएको छ ।

चन्द्रौटा कात्तिक २३

  कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको सृजनसिल वचत तथा ऋण सहकारी सस्थाका नवौ साधारण सभा तथा पाचौ अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनले ज्ञानिराम पुरीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।जसको उपाध्क्षयमा पम्फा पाण्डे,सचिव शान्ति के सी,सहसचिव गिता गिरी,कोषाध्यक्ष पर्शुराम गिरी सहित ९ सदस्य समिति चयन गरिएको छ । त्यस्तै जिवा रानाको संयोजक्तवमा ३ सदस्य लेखा समिति,पर्शुराम गिरिको संयोजक्तमा ऋण समिति,पम्फा पाण्डेको संयोजक्तमा शिक्षा समिति चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिको आसनवाट वोल्दै जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले छोटो समयमा प्रगति गर्ने सहकारी मध्य सृजनशिल सहकारी पनि रहेको वताए ।पछिल्लो समयमा सहकारीहरु वचत र ऋण को मात्र कारोवार गरेकोहुदा अव अन्य सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने वताए ।सहकारीले गर्दा नै वचत गर्ने वानि वसाल्ने गरेको आचार्यले जोड दिए । त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सानो रकम थोरै जना वाट सुरु गरेको सहकारी अहिले करोडैको कारोवार गरिरहेको वताए । शिवराज नगरपालिकाले पनि सहकारी प्रवद्धन तथा सहकारी तालिम लगाएतको विषयवस्तुलाई भनि १० लाख वजेट विनियोजन गरेको वताए । नगरप्रमुख अधिकारीले शिवराज नगरवसिहरुको एक भरपर्दा माध्यम सहकारी भएको उल्लेख गर्दै नगरभित्र रहेका सहकारी व्यवस्थित हुनुपर्नेमा जोड दिए । सस्थाका कोषाध्यक्ष पर्शुराम गिरीले २ करोड,१ लाख ७५ हजार८६ रुपैया वरावर कारोवार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सस्थाले एक वर्षको अवधिमा ३ लाख ८६ हजार ७ सय नाफा गरेको गिरीले वताए ।सस्थाकि अध्यक्ष सुशिला खनालले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेपाल सरकारका पुर्व मन्त्रि इश्वर दयाल मिश्रा,समाजसेवि अर्जुन के सि,मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका विष्णु प्रसाद खतिवडा लगाएतले सस्थाको प्रगतिको कामना गर्दै नया समितिलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिए ।  चन्द्रांैटा कात्तिक २३ कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको सृजनसिल वचत तथा ऋण सहकारी सस्थाका नवौ साधारण सभा तथा पाचौ अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनले ज्ञानिराम पुरीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।जसको उपाध्क्षयमा पम्फा पाण्डे,सचिव शान्ति के सी,सहसचिव गिता गिरी,कोषाध्यक्ष पर्शुराम गिरी सहित ९ सदस्य समिति चयन गरिएको छ । त्यस्तै जिवा रानाको संयोजक्तवमा ३ सदस्य लेखा समिति,पर्शुराम गिरिको संयोजक्तमा ऋण समिति,पम्फा पाण्डेको संयोजक्तमा शिक्षा समिति चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिको आसनवाट वोल्दै जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले छोटो समयमा प्रगति गर्ने सहकारी मध्य सृजनशिल सहकारी पनि रहेको वताए ।पछिल्लो समयमा सहकारीहरु वचत र ऋण को मात्र कारोवार गरेकोहुदा अव अन्य सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने वताए ।सहकारीले गर्दा नै वचत गर्ने वानि वसाल्ने गरेको आचार्यले जोड दिए । त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सानो रकम थोरै जना वाट सुरु गरेको सहकारी अहिले करोडैको कारोवार गरिरहेको वताए । शिवराज नगरपालिकाले पनि सहकारी प्रवद्धन तथा सहकारी तालिम लगाएतको विषयवस्तुलाई भनि १० लाख वजेट विनियोजन गरेको वताए । नगरप्रमुख अधिकारीले शिवराज नगरवसिहरुको एक भरपर्दा माध्यम सहकारी भएको उल्लेख गर्दै नगरभित्र रहेका सहकारी व्यवस्थित हुनुपर्नेमा जोड दिए । सस्थाका कोषाध्यक्ष पर्शुराम गिरीले २ करोड,१ लाख ७५ हजार८६ रुपैया वरावर कारोवार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सस्थाले एक वर्षको अवधिमा ३ लाख ८६ हजार ७ सय नाफा गरेको गिरीले वताए ।सस्थाकि अध्यक्ष सुशिला खनालले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेपाल सरकारका पुर्व मन्त्रि इश्वर दयाल मिश्रा,समाजसेवि अर्जुन के सि,मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका विष्णु प्रसाद खतिवडा लगाएतले सस्थाको प्रगतिको कामना गर्दै नया समितिलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

माधव बेल्वासे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?