एकल बिन्दु सेवा शुरु हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
एकल बिन्दु सेवा शुरु हुने

सारांश

  • उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा चाँडो शुरु गर्ने भएको छ ।
  • व्यवसायीलाई आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सेवा एकै स्थान (उद्योग विभाग) बाट उपलब्ध गराउने उद्देश्यले यस्तो नीति ल्याइसकेको र प्रभावकारी कार्यान्वयनको चरणमा रहेको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिनुभयो ।
  • उक्त सेवाअन्तर्गत उद्योगको दर्ता, नवीकरण, कर, शुल्क, मालपोतलगायत आवश्यक सबै सेवा एकै स्थानबाट उपलब्ध गराई व्यवसायीलाई झञ्झटबाट मुक्त गर्न लागिएको हो ।

उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा चाँडो शुरु गर्ने भएको छ ।

व्यवसायीलाई आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सेवा एकै स्थान (उद्योग विभाग) बाट उपलब्ध गराउने उद्देश्यले यस्तो नीति ल्याइसकेको र प्रभावकारी कार्यान्वयनको चरणमा रहेको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिनुभयो ।

उक्त सेवाअन्तर्गत उद्योगको दर्ता, नवीकरण, कर, शुल्क, मालपोतलगायत आवश्यक सबै सेवा एकै स्थानबाट उपलब्ध गराई व्यवसायीलाई झञ्झटबाट मुक्त गर्न लागिएको हो ।

यस सेवाबाट उद्योगीले सबै सेवा पाउने भएकाले प्रशासनिक सहजताको अनुभव गर्नेछन् । विदेशी लगानीकर्तालाई आवश्यकताअनुसार भिसा उपलब्ध गराउने, भिसा थप गर्नेलगायतका कार्य पनि सोही स्थानबाट प्रदान गरिने छ ।

बाहिरी जिल्लामा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्रामको स्थापना गरी यस्तो सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला
एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
सुनको मूल्य घट्याे, चाँदी स्थिर
सुनको मूल्य घट्याे, चाँदी स्थिर
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
हराएकी बालिका फेला परिन्
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा