पशु चौपायाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
पशु चौपायाको मृत्यु

सारांश

  •  भ्यागुते रोगको संक्रमण फैलिएपछि सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा पशुचौपाया मर्न थालेका छन् ।
  • रोगका कारण यहाँ अहिलेसम्म करिब दुई दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भइसकेको छ ।
  • कात्तिकको अन्तिम साताबाट सो रोगको प्रकोप देखा परेको हो ।

 भ्यागुते रोगको संक्रमण फैलिएपछि सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा पशुचौपाया मर्न थालेका छन् ।

रोगका कारण यहाँ अहिलेसम्म करिब दुई दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भइसकेको छ । कात्तिकको अन्तिम साताबाट सो रोगको प्रकोप देखा परेको हो ।

देउरी भरुवाका १३ जना किसानको गाई, गोरु, भँैसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको स्थानीयवासी बौकाइ यादवले बताउनुभयो । रोगका कारण पशुचौपायामा ¥याल आउने, दम फुल्ने, घाँटी दुख्ने र पातलो दिशा हुनेलगायत लक्षण देखिने गरेको किसानले बताएका छन् ।

जिल्ला पशु सेवा कार्यालयका पशु विकास, योजना तथा बजार प्रवद्र्धन शाखाका प्रमुख परमेश्वर यादवले भ्यागुते रोगका कारण नै पशुचौपायाको मृत्यु भएको बताउनुभयो । उहाँले भ्यागुते रोग विरुद्धको भ्याक्सिन दिएपछि रोग नियन्त्रणमा आउन थालेको बताउनुभयो । जिल्ला पशुसेवा कार्यालयबाट दुई जनाको टोली रोग प्रभावित क्षेत्रमा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
Ex-Bigg Boss contestant Mandana Karimi sets the temperature soaring as she poses topless on beach!
Ex-Bigg Boss contestant Mandana Karimi sets the temperature soaring as she poses topless on beach!
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
‘माथिल्लो कर्णालीबाट जलाधार क्षेत्रका जनताले अधिक लाभ पाउनुपर्छ’
नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
असोज २६ गते आइतबारको राशिफल यस्तो छ