किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…

सारांश

  • ५ असार, काठमाडौं ।
  • राजपा नेपालका एक नेताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।
  • राजपा नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् ।

५ असार, काठमाडौं । राजपा नेपालका एक नेताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

राजपा नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् ।

सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सुमनले भने, ‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण मसँग छ, पर्‍यो भने देखाउन सक्छु ।’

राजपाले स्थानीय निर्वाचनलाई सशक्त बहिष्कार गर्ने रणनीति लिएको उनले बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो तर, यहाँ राज्यले दमन गरेको छ । जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो ।’
राजपा नेता मनिष सुमनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनु पर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने माग राख्दै आएपनि सरकारले सुनुवाई नगरेको समेत गुनासो पोखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने
एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
Wedding Date Out! Deepika Padukone and Ranveer Singh to get married on this day
Wedding Date Out! Deepika Padukone and Ranveer Singh to get married on this day
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

तपाईंले छुटाउनुभयो कि?