चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता

सारांश

  • चितवन, मंसिर २२ : चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ ।
  •  भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो ।
  • तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।

चितवन, मंसिर २२ : चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ । भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।

सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं.३ मा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता लिनुभएको छ ।

५०० मत गणना हुँदा पाण्डेले २७६ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८६ मतका साथ पछ्याई रहनुभएको छ ।

यो नतिजा भने आधिकारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
न्याय माग्दै अस्थायी शिक्षकले गुहारे पूर्वराजा ज्ञानेन्द्र
न्याय माग्दै अस्थायी शिक्षकले गुहारे पूर्वराजा ज्ञानेन्द्र
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
ललितपुरको लुभु सिल
ललितपुरको लुभु सिल
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट