जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ : महासचिव पोखरेल
सारांश
- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अब जनताले वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।
- एमाले बूढानीलकण्ठ नगरपालिका–५ ले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनसँग स्थानीय विकासका माध्यमबाट जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रम तथा राष्ट्र निर्माणको प्रष्ट दृष्टिकोण रहेको जिकिर गर्नुभयो ।
- सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका वाम शक्तिको एकता गर्ने उद्देश्यले सो गठबन्धन निर्माण गरिएको बताउँदै उहाँले वाम गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस आत्तिएर गठबन्धनले अधिनायकवादी शासन ल्याउन लागेको भ्रम फैलाएको आरोप लगाउनुभयो ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अब जनताले वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।
एमाले बूढानीलकण्ठ नगरपालिका–५ ले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनसँग स्थानीय विकासका माध्यमबाट जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रम तथा राष्ट्र निर्माणको प्रष्ट दृष्टिकोण रहेको जिकिर गर्नुभयो ।
सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका वाम शक्तिको एकता गर्ने उद्देश्यले सो गठबन्धन निर्माण गरिएको बताउँदै उहाँले वाम गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस आत्तिएर गठबन्धनले अधिनायकवादी शासन ल्याउन लागेको भ्रम फैलाएको आरोप लगाउनुभयो ।
काँग्रेसलाई जनताले विभिन्न समयमा बहुमत दिए पनि आन्तरिक विवादले सरकार पूर्णकालीन समयसम्म सञ्चालन हुन नसकेको बताउँदै उहाँले काँग्रेसले राजनीतिक स्थिरता तथा देश विकासका योजना ल्याउन नसकेको पनि जिकिर गर्नुभयो र
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पोखरेलले आफू सोही क्षेत्रको बासिन्दा भएकाले त्यहाँको पूर्वाधार विकास निर्माणमा आफू सधँै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Dhundi Raj
Beautifulsuperxa Ahile jitneho
Dhundi Raj
Beautifulsuperxa Ahile jitneho
Rajan Gautam
tyanki ko paisa kata go?
Bhakta Rokaya
के को बाध्यता भ्रष्ट लाई जिताऊने
Sayogi Nepali Bhupal
Ishwor pokhrel harne neta hun.
Seskanta Gaire
Nepal kangal banaune ticnic
Dinesh Chakradhar
Nepal cores lai jetaunu pacha ho
Diwakar Joshi
best of luck comred Iam with u
Prayag Raj Ranjit
Maha Fataha ka Jhund.
Pokharel Raj
तेसपछी के हुन्छ त आम जनता को लागि ???
Ram Parajuli
Janata sachet vae atyadhik matdwara bijaya garaunu parne ho katiko sachet rahexan jachne samaya ho yo
Gopal Karki
Chunab jitnu pahilenai bamgathabandan ko karya karta le manxe kutnu suru garyo .chunab jitepaxi ta ghara ghar gayar kutxan
Uddhab Pandey
Vote for tree
Indra Giri
Bhot ta surya ma ho
Indra Giri
Kangresh lai vot dine nepali ta pagal haru matra ho
Prakash Subedi
Ho dimag vaya ko manxe vayar hola ni deshako dikuti saker aafno upachar matra garni
Indra Giri
Kura bhujne nepali ko choro le ta surya lai bhot halchha
Prakash Subedi
Indra Giri
Kangresh lai ta indian ko dhoti le vot halchha
Hahahahahahaha
Indra Giri
Kangersh ta indian ko esarama chalne party ho hajur
Indra Giri
Dhoti sanga milera kahile desh banchha Ta?
Prakash Subedi
Yo gare paxi desha bikasha hunxa hai.tar congress le yasto garna janeko xaina
Tahal Subedi Laduk
ज्यान मारा बाम हरूकाे काम
Tahal Subedi Laduk
छहिन।
Madhav Nepal
Jaha bata Jo sukai lai jitaunus Tara yo fattha lai chahi haraunu hola..
Amar Ghotane
के त्यस्तो काम गरेकोछस र जिताइदिनु पर्ने?तिमिहरुजस्ता कुलङ्गार हरुले त हार्नै पर्छ।
Bhuwan Tripathi
But why ????
Prakash Subedi
Uml lai vote dinus masu raksi free hernu photo aafai bolxa
Gobinda Pokhrel
Bam chor ayo desh chhuda
Kumar Ganesh
Kin…dhoti k gu khanx..indra ji
Kumar Ganesh
Kin…dhoti k gu khanx..indra ji
Dhruba Ghimire
2064 साल देखी एमाले का ३ माओबादीका ३ प्रधामंत्री आए अनी हामीले सत्ता पाएनौ भन्ने ? अनी कता कता पैसा पनी भेटीयो भन्थे त।