अचम्म ! गाडीको ठक्करबाट बाघको मृत्युु
सारांश
- टेकबहादुर पुन हभाद्र ३१, लमही ।
- देउखुरिमा गाडिको ठक्कर बाट बाघको मृत्यु भएको छ ।
- तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूह लमहि नगरपालिका ९ को क्षत्र भित्र अाज बिहान करिब १ बजे गाडीको ठक्कर बाट बाघको मृत्यु भएको बन समुहका अध्यक्ष पुर्ण बहादुर चौधरीले बताउनु भएको छ ।
टेकबहादुर पुन
- हभाद्र ३१, लमही । देउखुरिमा गाडिको ठक्कर बाट बाघको मृत्यु भएको छ ।
तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूह लमहि नगरपालिका ९ को क्षत्र भित्र अाज बिहान करिब १ बजे गाडीको ठक्कर बाट बाघको मृत्यु भएको बन समुहका अध्यक्ष पुर्ण बहादुर चौधरीले बताउनु भएको छ ।
जिल्ला बन कार्यालय दाङ्ग र सुरक्षाकर्मीको रोहबरमा मुचुल्का उठाई सोही बनक्षत्र भित्र मृलमही देउखुरी त बाघलाई गाडीएको हो । उक्त बाघ हैना जातको लक्कर बाघ रहेको सहायक बन अधिकृत रामेश्वर प्रसाद शाहले बताउनु भएको छ ।।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया