रोल्पामा वर्षमान पुन र ओनसरी घर्तीले गरे मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
रोल्पामा वर्षमान पुन र ओनसरी घर्तीले  गरे मतदान

सारांश

  • लिवाङ : रोल्पा नगरपालिका-७ माडिचौरमा माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिलो मत हालेका छन्।
  • उनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
  • नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन्।

लिवाङ : रोल्पा नगरपालिका-७ माडिचौरमा माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिलो मत हालेका छन्। उनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन्। रोल्पामा ८० मतदान स्थल र १६० मतदान केन्द्र छन्। कडा सुरक्षा व्यवस्थाका बीच यहाँ मतदान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?