बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बन्दूकधारी समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु

सारांश

  • माली ।
  • मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार बन्दूकधारी एक समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु भएको छ।
  • आक्रमणबाट आठ जना शान्ति योद्धाको निधन भएको छ भने १९ जना घाइते भएका छन् ,” राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ।

माली ।मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार बन्दूकधारी एक समूहले आक्रमण गर्दा आठ जना शान्ति सेनाको मृत्यु भएको छ।

आक्रमणबाट आठ जना शान्ति योद्धाको निधन भएको छ भने १९ जना घाइते भएका छन् ,” राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ। उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। मालीको किडालबाट उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा आइतबार विहानै आक्रमण भएको थियो ।

सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

तपाईंले छुटाउनुभयो कि?