काठमाडौँमा लाग्यो गो ब्याक इण्डियाको नारा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५० पटक हेरिएको
Shares
काठमाडौँमा लाग्यो गो ब्याक इण्डियाको नारा

सारांश

  • भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ।
  • विद्यार्थीहरुले ‘लिपुलेक, कालापानी, लिम्पियधुरा हाम्रो हो’, ‘गो ब्याक ईण्डिया’, लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो।

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले ‘लिपुलेक, कालापानी, लिम्पियधुरा हाम्रो हो’, ‘गो ब्याक ईण्डिया’, लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद! भन्दै नारा लगाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !
गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा
यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा
इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ
इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
प्युठानमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते
प्युठानमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते