करेन्ट लागेर मृत्यु :

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु :

सारांश

  • धनुषा, ८ पुस जनक नन्दनी गाउँपालिका-५ बनरझुला बस्ने ४२ वर्षीय विश्व पाण्डेको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
  • सोही गाउँपालिका बस्ने तपेश्वर ठाकुरले खेती गर्दै आएको जग्गामा जङगली जनावरबाट जोगाउन लगाएको तारको जालीमा करेन्ट लागेर पाण्डेको मृत्यु भएको हो ।
  • फरार तपेश्वर ठाकुरको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, ८ पुस

जनक नन्दनी गाउँपालिका-५ बनरझुला बस्ने ४२ वर्षीय विश्व पाण्डेको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सोही गाउँपालिका बस्ने तपेश्वर ठाकुरले खेती गर्दै आएको जग्गामा जङगली जनावरबाट जोगाउन लगाएको तारको जालीमा करेन्ट लागेर पाण्डेको मृत्यु भएको हो । फरार तपेश्वर ठाकुरको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
काठमाडौँमा बिहिवार ४४५ कोरोना संक्रमित पुष्टि
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
विप्लवको हिंसात्मक युद्ध तयारी !
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न