८ वटा मतदान केन्द्र सम्पर्कविहिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
८ वटा मतदान केन्द्र सम्पर्कविहिन

सारांश

  • डोल्पा, मंसिर १० – डोल्पाका ८ वटा मतदान केन्द्र सञ्चार सम्पर्कविहिन भएका छन् ।
  • ६६ वटा मतदान केन्द्र रहेको डोल्पामा ५८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भए पनि ८ वटा मतदान केन्द्र भने सम्पर्कविहिन भएका हुन् ।
  • सम्पर्कविहिन हुने मतदान केन्द्रमा शे–फोक्सुण्डो गाउँपालिकाका योङजेर गुम्बा, फोतो, मिजाल र कुगाउँ मतदान केन्द्र छन् ।

डोल्पा, मंसिर १० – डोल्पाका ८ वटा मतदान केन्द्र सञ्चार सम्पर्कविहिन भएका छन् । ६६ वटा मतदान केन्द्र रहेको डोल्पामा ५८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भए पनि ८ वटा मतदान केन्द्र भने सम्पर्कविहिन भएका हुन् ।

सम्पर्कविहिन हुने मतदान केन्द्रमा शे–फोक्सुण्डो गाउँपालिकाका योङजेर गुम्बा, फोतो, मिजाल र कुगाउँ मतदान केन्द्र छन् । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको पूरानो कलाङ मतदान केन्द्र पनि सम्पर्कविहिन छ । छर्कापाङसोङ गाउँपालिकाको सप्तकोशी, काटकोट र होराङ मतदान केन्द्र सम्पर्कविहिन भएका छन् । त्यहाँ सञ्चारको सम्पर्क हुन सकेको छैन ।

मतदान भएका ५८ वटा मतदान केन्द्रमा अहिलेसम्म २० प्रतिशत मतदान भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको कहरः चीनमा एकै दिन एक सय तीनको मृत्यु
कोरोनाको कहरः चीनमा एकै दिन एक सय तीनको मृत्यु
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
Dhaka protests: 8 journalists assaulted
Dhaka protests: 8 journalists assaulted
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !