सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य भएको दाबी गरेका छन् ।
  • आज (बिहीबार) सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो बताएका हुन् ।
  • उनले भने,‘पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपालको नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य भएको दाबी गरेका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो बताएका हुन् ।उनले भने,‘पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपालको नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?