सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’

सारांश

  • बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को शीर्षक परिवर्तन हुनु हिन्दी फिल्म उद्योगमा नातावाद र सत्ताको परिणाम भएको बताएकी छिन् ।
  • उनको नयाँ फिल्मको शीर्षक सुरुमा ‘मेन्टल हे क्या’ राखिएको थियो ।
  • फिल्मको शीर्षक परिवर्तनको विषयमा टिप्पणी गर्दै उनले भनिन्, ‘मलाई लाग्छ कि जतिबेला कंगना रनौतसँग जोडेर केही कुरा हुन्छ तब मानिसहरुलाई समस्या हुन्छ तर हामी बाहिरका व्यक्ति ९आउटसाइडर्स० ले पनि समस्या पैदा नगरिकनै आफ्नो बाटो बनाउन सिकेका छौं ।

बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को शीर्षक परिवर्तन हुनु हिन्दी फिल्म उद्योगमा नातावाद र सत्ताको परिणाम भएको बताएकी छिन् । उनको नयाँ फिल्मको शीर्षक सुरुमा ‘मेन्टल हे क्या’ राखिएको थियो ।फिल्मको शीर्षक परिवर्तनको विषयमा टिप्पणी गर्दै उनले भनिन्, ‘मलाई लाग्छ कि जतिबेला कंगना रनौतसँग जोडेर केही कुरा हुन्छ तब मानिसहरुलाई समस्या हुन्छ तर हामी बाहिरका व्यक्ति ९आउटसाइडर्स० ले पनि समस्या पैदा नगरिकनै आफ्नो बाटो बनाउन सिकेका छौं । यहाँसम्म कि सलमान खानको एउटा फिल्म जुन दक्षिण भारतीय फिल्मको रिमेक थियो, त्यसलाई ‘मेन्टल’ नाम दिइएको थियो ।

’कंगनाले थपिन्, ‘त्यतिबेला कुनै समस्या थिएन तर हामीलाई बताइयो कि हालै ‘मेन्टल’ शब्द प्रतिबन्ध गरिएको छ, त्यसकारण हामीसँग अरु कुनै विकल्प छैन तर हामीलाई वास्तवमै थाहा छ कि हामीले एउटा राम्रो फिल्म बनाएका छौं । हाम्रो फिल्मलाई यू÷ए प्रमाणपत्र दिइएको छ । हामीलाई आफ्नो उद्देश्यमा विश्वास छ । शीर्षकमा एउटा सानो परिवर्तनले कुनै फरक पार्दैन ।’

‘मेन्टल हे क्या’ शीर्षकमा इन्डियन साइकियाट्रिक सोसाइटीले आपत्ति जताएको थियो जसले सेन्सर बोर्डसँग ‘मेन्टल’ शब्दको प्रयोगले मानसिक स्वास्थ्य सम्बन्धि मुद्दालाई महत्वहीन बनाइदिएको आरोप लगाएको थियो । यो फिल्मलाई प्रकाश कोवेलामुदीले निर्देशन गरेका छन् । फिल्ममा राजकुमार राव, बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तुर पनि छन् । यो फिल्म जुलाई २६ मा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज
आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
इलाममा लगानी सम्मेलन
इलाममा लगानी सम्मेलन
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
लिबियामा जारी हिंसामा ३९२ को मृत्यु
लिबियामा जारी हिंसामा ३९२ को मृत्यु
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर

तपाईंले छुटाउनुभयो कि?