पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे

सारांश

  • मंसिर ११, संयुक्त बाम गठबन्धनका तर्फबाट काभ्रे प्रदेशसभा २ क, उम्मेदवार लक्ष्मण लम्साल यतिबेला चुनाबि घरदैलोमा निकै ब्यस्त छन् ।
  • लामो बिधार्थी राजनितिबाट तिखारिएर अाएका लक्ष्मण लम्सालसंग निकै लामो राजनितिक अनुभव छ ।
  • उनी भन्छन् मेरो जिबनको करिब २२/२४ बर्ष राजनिति र समाजसेवामै बिताए ,नेकपा एमाले र संयुक्त बामगठबन्धनले बिश्वास गरेर मलाई उम्मेदवार पठाएको छ ।
मंसिर ११,
संयुक्त बाम गठबन्धनका तर्फबाट काभ्रे प्रदेशसभा २ क, उम्मेदवार लक्ष्मण लम्साल यतिबेला चुनाबि घरदैलोमा निकै ब्यस्त छन् ।
लामो बिधार्थी राजनितिबाट तिखारिएर अाएका लक्ष्मण लम्सालसंग निकै लामो राजनितिक अनुभव छ । उनी भन्छन् मेरो जिबनको करिब २२/२४ बर्ष राजनिति र समाजसेवामै बिताए ,नेकपा एमाले र संयुक्त बामगठबन्धनले बिश्वास गरेर मलाई उम्मेदवार पठाएको छ ।
म यहाँहरुको बिश्वास र जनताको चाहनालाई बोकेर चुनाबि मैदानमा छु ।
सुनिन्छ हाम्रो प्रतिस्पर्धाी नेपाली कांग्रेशका मित्रहरु भ्रष्टाचारबाट कमाएको कालो धनको पोको बोकेर गाँउबस्ति छिरेको छ ,
यदि साँचो हो भने म युवासंघ र वाईसियलका साथिहरुलाई अाव्हान गर्दछु कि त्यो पैसा खोसेर जनताको बिचमा जनतालाई साछि राखेर जनतालाई बितरण गर्दिनुहोस्।
बिगत लामो समयदेखि नै कांग्रेशले काक्रो चोरेर खाने र बियाँ अरुको मुखमा टासिदिएर चोर दोष लगाउने भ्रमको खेति गर्दै अाएको छ ।
अाजको २१ अौ शताब्दीमा जनता र कार्यकर्ताले बुझिसके र कांग्रेश बहिस्कार गर्दैछन् ।त्यसैले अबको मेरो भुमिका सिंगो काभ्रे र प्रदेशसभा २ क को बिकाशका निमित्त हुनेछ ।
म यहाका जन जनका घरदैलोमा सदैभ हुनेछु  । हामी ३ नंम्बर प्रदेशको राजधानि काभ्रे बनाउनुपर्छ भन्ने कुरा संसदमा बोकेर जानेछौ ।
हामी सदैभर जनताको साथमा र जनताको सुख दुखमा हुनेछौ ।
यसका लागि यहाँहरुको अमुल्य मतकोअपेक्षा गर्दछु ।
लक्ष्मण लम्साल ,प्रदेशसभा उम्मेदवार काभ्रे २ क “

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?