पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का

सारांश

  • काठमाडौं ।
  • पश्चिम नेपालमा मध्य राति भूकम्पको धक्का महशुस गरिएको छ।
  • दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको सुर्खेत र दैलेखबाट सामाजिक सञ्जालमा सन्देशहरु दिइएको छ ।

काठमाडौं । पश्चिम नेपालमा मध्य राति भूकम्पको धक्का महशुस गरिएको छ। दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको सुर्खेत र दैलेखबाट सामाजिक सञ्जालमा सन्देशहरु दिइएको छ ।

राति १२ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको दैलेख बजारका मनोज थापाले आफ्नो फेसबुकमा लेखेका छन् । नेपाली काँग्रेस दैलेखका सभापति भूपेन्द्र शाहीले पनि दैलेखमा भूकम्पको धक्का महशुस भएको जनाएका छन् ।

उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन्। उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन् । भूकम्प मापन केन्द्रले दैलेख केन्द्रविन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान
भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

तपाईंले छुटाउनुभयो कि?