प्रहरी कार्यालयमा आगलागी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रहरी कार्यालयमा आगलागी

सारांश

  • बाजुरा ।
  • बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ ।
  • आज बिहान ६ बजे प्रहरी बाहिर निस्केका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरी कार्यालयले जनाएको छ ।

बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर निस्केका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएका थिए । प्रहरी जवान र बजारवासीको सक्रियमा आगो निभाइसकेका छन् ।

(https://valorhealthcare.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?