‘लभ वर्ड’विनय र सृष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३० पटक हेरिएको
Shares
‘लभ वर्ड’विनय र सृष्टि

सारांश

  •  नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ  ‘लभ वर्ड’ बनेका छन् ।
  • फिल्म ‘रोमियो एण्ड मुना’मा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ ‘लभ वर्ड’ बनेका हुन् ।
  • फिल्म ‘रोमियो एण्ड मुना’ को सवा एक मिनेट लामो टिजर आइतबार सार्वजनिक भयो ।
 नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ  ‘लभ वर्ड’ बनेका छन् ।
फिल्म ‘रोमियो एण्ड मुना’मा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ ‘लभ वर्ड’ बनेका हुन् ।
फिल्म ‘रोमियो एण्ड मुना’ को सवा एक मिनेट लामो टिजर आइतबार सार्वजनिक भयो ।   उक्त
टिजर  चलिआएका फिल्मको भन्दा विल्कुलै फरक छ । फिल्मको टीजरमा विनय र सृष्टि ‘लभ वर्ड’ बनेका छन् ।
  शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ ।
 नरेश कुमार केसी निर्देशित ‘रोमियो एण्ड मुना’को हाल पोष्टप्रोडक्सनको कार्य चल्दैछ ।

 ‘रोमियो एण्ड मुना फाल्गुन ११ गतेबाट देशैभर प्रदर्शन  हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?