बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
३३१ पटक हेरिएको
Shares
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली

सारांश

  • बलिउडका संगीतकार रिमी धरको संगीतमा नेपाली गीत रेकर्ड भएको छ ।
  • गायक आर्जन पाण्डेको सुमधुर आवाज रहेको बेबीगर्ल बोलको गीत तथा म्युजिक भिडियो बजारमा आएको हो ।
  • बलिउड संगीतकार रिमी धरको अब्बल संगीत रहेको यस गीतमा डि.

बलिउडका संगीतकार रिमी धरको संगीतमा नेपाली गीत रेकर्ड भएको छ । गायक आर्जन पाण्डेको सुमधुर आवाज रहेको बेबीगर्ल बोलको गीत तथा म्युजिक भिडियो बजारमा आएको हो ।

बलिउड संगीतकार रिमी धरको अब्बल संगीत रहेको यस गीतमा डि.पी खनालको उत्कृष्ट शब्द रचना रहेको छ । मायाको परिभाषलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको यस गीतको शब्द र आवाज तारिफयोग्य नै छ । ईल्फीन आईज ईन्टरटेन्टमेन्टले निर्माण गरेको यस गीतको भिडियोलाई निशान्त भारद्धाजले निर्देशन गरेका छन् भने भिडियोमा ध्रुर्व गौतमको छायांकन र मन बी. रोकाको सम्पादन रहेको छ । भिडियोमा सहायक निर्देशन मन मिश्रको रहेको छ ।

भिडियोमा रेश्मा बारी र शान्तानु सुरोलियाको साथमा लक्ष्मीको उत्कृष्ट अभिनयलाई देख्न सकिन्छ ।  भिडियोको प्रमोशनको जिम्मा म्युजिक ज्योय मिडीयाले लिएको छ ।

(https://goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?